• ट्रेण्डिङ:

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

रोदिक खबर

१५, पौष २०८०
  • 7.4K
    SHARES
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आज बिहान ६:४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :पौष १५, २०८० आइतवार - २३:०१:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको