शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

डिजेल, पेट्रोल र मटितेलको मूल्य बढ्यो, कुनको कति ?

डिजेल, पेट्रोल र मटितेलको मूल्य बढ्यो, कुनको कति ?

रोदिक खबर

२७, मंसिर २०७७
  • 1.9K
    SHARES
  • डिजेल, पेट्रोल र मटितेलको मूल्य बढ्यो, कुनको कति ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

    नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।

    डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भा बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

    प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - २२:४५:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको