शुक्रवार, भाद्र २६ गते २०८३

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

रोदिक खबर

१, माघ २०७७
  • 7.0K
    SHARES
  • आज सार्वजनिक बिदा

    काठमाडौं । सरकारले मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जानकारी गराएको छ ।

    आज देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रिय सभाको बैठकमा  प्रधानमन्त्री ओलीले पनि थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका थिए।

    प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - ०८:५४:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको