• ट्रेण्डिङ:

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

रोदिक खबर

२, माघ २०७७
  • 6.7K
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्रँप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए । अन्नपूर्णमा यो खबर छ ।

     

    प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - ०८:०९:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको