काठमाडौ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल औषधी लिमिटेडको महाप्रवन्धकको नियुक्तिका लागि गठित सिफारीस समितिले पदपूर्ति सम्बन्धि सूचना निकालेको छ । देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।
सूचना यस्तो छ ।
