शुक्रवार, भाद्र २६ गते २०८३

युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा  वडाध्यक्ष पक्राउ

युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा  वडाध्यक्ष पक्राउ

रोदिक खबर

११, माघ २०७७
  • 4.5K
    SHARES
  • युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा  वडाध्यक्ष पक्राउ

    रामेछाप । युवतीलाई जबर्जस्ती करणी  गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा पक्राउ परेका छन्। सोही ठाउँकी एक युवतीले आफूलाई वडाध्यक्ष बोहोराले जबर्जस्ती करणी गरेको भन्दै भक्तपुरको ठिमी प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

    शनिबार मन्थलीको चनखुबाट उनलाई पक्राउ गरेर ठिमी प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०७:४८:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको