• ट्रेण्डिङ:

भीरबाट लडेर वडा सदस्य फुयाँलको मृत्यु

भीरबाट लडेर वडा सदस्य फुयाँलको मृत्यु

रोदिक खबर

११, माघ २०७७
  • 4.7K
    SHARES
  • भीरबाट लडेर वडा सदस्य फुयाँलको मृत्यु

    खोटाङ । माघ ११, खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लगेर मृत्यु भएको छ । शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लगेर वडासदस्य फुयाँलको मृत्यु भएको हो ।

    करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए। फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ११:४७:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको