• ट्रेण्डिङ:

गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

रोदिक खबर

११, माघ २०७७
  • 4.3K
    SHARES
  • गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक

    खोटाङ । खोटाङको  ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेललाई पितृशोक परेको छ । उपाध्यक्ष भुजेलको ८८ वर्षीय बुवा भक्तबहादुर भुजेलको शनिबार निधन भएको हो ।

    ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मापातेलका भक्तबहादुरको काठ्माण्डौंबाट घर लैजानेक्रममा बाटैमा मृत्यु भएको हो। 

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १२:०९:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको