शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

ट्राफिक नियम उल्लंघनको जरिमाना भुक्तान आजदेखि अनलाइनबाटै

ट्राफिक नियम उल्लंघनको जरिमाना भुक्तान आजदेखि अनलाइनबाटै

रोदिक खबर

२१, माघ २०७७
  • 2.6K
    SHARES
  • ट्राफिक नियम उल्लंघनको जरिमाना भुक्तान आजदेखि अनलाइनबाटै

    काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

    यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ । महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - ०९:१०:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको