• ट्रेण्डिङ:

कोरोनाविरुद्धको ‘भ्याक्सीन’बारे नयाँ खुलासा !

कोरोनाविरुद्धको ‘भ्याक्सीन’बारे नयाँ खुलासा !

रोदिक खबर

१०, भाद्र २०७७
  • 3.8K
    SHARES
  • कोरोनाविरुद्धको ‘भ्याक्सीन’बारे नयाँ खुलासा !

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

    China Made vaccine one month Earlier

    रुस र चीनले भने आफूले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् । साथै आफ्ना नागरिकमा दिइसकेका पनि छन् ।

    China Made vaccine one month Earlier

    यसैबीच चीनले आफ्ना नागरिकलाई एक महिना पहिले ने कोरोनाविरुद्धको भ्याक्सीन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    China Made vaccine one month Earlier

    अमेरिकी पत्रिका वाशिंगटन पोस्टले चीन मानिसमा प्रयोगात्मक रुपमा कोरोना भ्याक्सीनको प्रयोग गर्ने पहिलो देश भएको बताएको छ ।

    China Made vaccine one month Earlier

    अमेरिकी पत्रिकाका अनुसार चीनले जुलाईको अन्तिममा आफ्ना नागरिकलाई भ्याक्सीन दिएको हो ।

    China Made vaccine one month Earlier

    यो दाबीलाई मान्ने हो भने रुसको भन्दा तीन हप्ता पहिला नै चीनले मानिसमा कोरोना भ्याक्सीनको प्रयोग गरिसकेको थियो ।

    China Made vaccine one month Earlier

    लोकपथ अनलाइन /एजेन्सीको सहयोगमा

    China Made vaccine one month Earlier

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १५:१३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको