• ट्रेण्डिङ:

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

रोदिक खबर

१०, भाद्र २०७७
  • 2.4K
    SHARES
  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १६:१३:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको