शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सिराहा मालपोत कार्यालयमा बम विस्फोट, विस्फोटमा परी ५ जना घाइते

सिराहा मालपोत कार्यालयमा बम विस्फोट, विस्फोटमा परी ५ जना घाइते

रोदिक खबर

१, चैत्र २०७७
  • 2.8K
    SHARES
  • सिराहा मालपोत कार्यालयमा बम विस्फोट, विस्फोटमा परी ५ जना घाइते

     काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाकाप्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले जानकारी दिए ।

    लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

    प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १३:५५:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको