• ट्रेण्डिङ:

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

११, भाद्र २०७७
  • 3.9K
    SHARES
  • महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत ३२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा वृत्तभित्रै रहेका २३ जनपद प्रहरी र ९ जना ट्राफिक प्रहरी रहेका छन् ।

    संक्रमितहरुमध्ये दुई जना २ जना इन्सपेक्टर समेत रहेको महानगरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।

    काठमाडौंमा एकै वृत्तमा यति ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो कार्यालय बनेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकाका प्रहरीमा पनि कोरोना संक्रमणको बढ्दै गईरहेको छ ।

    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १०:०७:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको