शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङखबर साप्ताहिकका सह-सम्पादक राईलाई सम्मान 

खोटाङखबर साप्ताहिकका सह-सम्पादक राईलाई सम्मान 

रोदिक खबर

२१, चैत्र २०७७
  • 4.5K
    SHARES
  • खोटाङखबर साप्ताहिकका सह-सम्पादक राईलाई सम्मान 

    खोटाङ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले पत्रकार दमन राईलाई सम्मान गरेको छ । पत्रकारिताको मर्म, धर्म र कर्म अनुसार निष्पक्ष तरिकाले आदिवासी जनजातिको सवालमा निरन्तर योगदान पुर्‍याउँदै आएकामा खोटाङखबर साप्ताहिक पत्रिकाका सह-सम्पादक  राईलाई नगद ५ हजार सहित सम्मान गरेको हो ।

    महासंघको तेश्रो जिल्ला अधिबेसन उद्घाटन–सत्रको अवशरमा प्रदेश सांसद राजन राई र महासंघका निवर्तमान अध्यक्ष हात्तीराम राईले पत्रकारलाई खादा ओढाएर नगद र सम्मान–पत्र सहित सम्मान गरेका थिए । 

    प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - २३:५८:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको