शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

रोदिक खबर

३१, चैत्र २०७७
  • 2.8K
    SHARES
  • प्रधानमन्त्री  ओलीले बुधबार बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनाकारी दिए। सम्बोधनमा प्रधानमन्त्री ओलीले देशवासीलाई शुभकामना दिने र सरकारले गरेका कामका बारेमा जानकारी दिने उनले बताए।

    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १५:४८:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको