• ट्रेण्डिङ:

कोरोनाबाट थप ९ हजार ३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु

कोरोनाबाट थप ९ हजार ३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु

रोदिक खबर

२९, बैशाख २०७८
  • 1.8K
    SHARES
  • कोरोनाबाट थप ९ हजार ३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १७:१५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको