• ट्रेण्डिङ:

किरात राई कर्मचारी मञ्च अध्यक्षमा कोपिला

किरात राई कर्मचारी मञ्च अध्यक्षमा कोपिला

रोदिक खबर

१२, भाद्र २०७७
  • 6.3K
    SHARES
  • किरात राई कर्मचारी मञ्च  अध्यक्षमा कोपिला


    खोटाङ । खोटाङमा किरात राई कर्मचारी मञ्च पुःनर्गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा कोपिला राईको अध्यक्षतामा किरात राई कर्मचारी मञ्च गठन गरिएको हो ।

    कर्मचारी मञ्चको उपाध्यक्षमा रेखा राई, सचिवमा यूनिक साम्पाङ राई, सह–सचिवमा हरिनारायण राई र कोषाध्यक्षमा इरन राई चयन भएका छन् । 


    यस्तै, सुमित्रा राई, राजकुमार राई, मायाँ राई, सुवास राई, मञ्जु राई, मुगाधन राई र रमण राई किरात राई कर्मचारी मञ्चको सदस्यमा चयन भएका छन् । गोपाल राई र बिनोद राईलाई सल्लाहकारमा चयन गरिएको किरात राई कर्मचारी मञ्चले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - २३:२९:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको