शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

राप्रपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना 

राप्रपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना 

रोदिक खबर

३, जेठ २०७८
  • 7.8K
    SHARES
  • राप्रपा अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना 

    खोटाङ । राप्रपा खोटाङका अध्यक्ष जीवन श्रेष्ठ अस्पताल भर्ना भएका छन् । प्रेसर लो भएका कारण स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष श्रेष्ठलाई सोमबार अस्पताल भर्ना गरिएको हो ।

    अकस्मात अस्वस्थ बनेपछि जिल्ला अस्पताल दिक्तेल भर्ना भएका श्रेष्ठलाई अस्पतालले रेफर गरेपछि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ ।

    श्रेष्ठको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको राप्रपाले जनाएको छ । श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ । 

    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १९:१६:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको