शुक्रवार, भाद्र २६ गते २०८३

शपथका विषयमा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ

शपथका विषयमा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ

रोदिक खबर

४, जेठ २०७८
  • 2.0K
    SHARES
  • शपथका विषयमा सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग  लिखित जवाफ

     काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

    रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १४:५५:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको