• ट्रेण्डिङ:

लमजुङको भुलभुलेमा नै केन्द्रबिन्दू भएर भूकम्पको दोस्रो धक्का

लमजुङको भुलभुलेमा नै केन्द्रबिन्दू भएर भूकम्पको दोस्रो धक्का

रोदिक खबर

५, जेठ २०७८
  • 3.7K
    SHARES
  • लमजुङको भुलभुलेमा नै केन्द्रबिन्दू भएर भूकम्पको दोस्रो धक्का

    काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

    बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।

    प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०९:१२:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको