• ट्रेण्डिङ:

साकेलामा हप्ता दिनका लागि सिल अवधि लम्व्याइयो 

साकेलामा हप्ता दिनका लागि सिल अवधि लम्व्याइयो 

रोदिक खबर

९, जेठ २०७८
  • 4.1K
    SHARES
  • साकेलामा हप्ता दिनका लागि सिल अवधि लम्व्याइयो 

    साकेला गाउँपालिकामा थप हप्ता दिनका लागि सिल अवधि लम्व्याएको छ । कोभिड–१९ को संक्रमण दर तीव्र गतिमा फैलिरहेको भन्दै गाउँपालिकाले शनिबारदेखि अझै ७ दिनका लागि सिल अवधि थप गरेको हो ।

    ५ वडा रहेको गाउँपालिकाभित्र आवतजावत गर्न नमिल्नेगरी सिललाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

    यस अवधिमा कुनै भिडभाड, भोजभतेर, समिक्षा, गोष्ठी, तालिम नगर्न÷नगराउन आग्रह गरिएको छ । गाउँपालिकाको आन्तरिक प्रशासनिक र अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको सूचनामा उल्लेख छ । गाउँपालिकाभित्रका बजारका खाद्यान्न 

    प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - २०:१६:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको