• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट दिक्तेलका एक युवाको निधन

कोरोना संक्रमणबाट दिक्तेलका एक युवाको निधन

रोदिक खबर

१०, जेठ २०७८
  • 12.2K
    SHARES
  • कोरोना संक्रमणबाट दिक्तेलका एक युवाको निधन

    खोटाङका एक युवाको काठमाडौंमा कोरोना संक्रमणबाट निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका २८ वर्षीय नविन श्रेष्ठको आइतबार साँझ निधन भएको हो।

    उनलाई १२/ १३ दिनअघि कोरोना पुष्टि भएको थियो। अध्ययनको शिलशिलामा काठमाडौं बस्दै आएका उनको उपचारकोक्रममा निधन भएको आफन्तले जनाएका छन्।

    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०८:२८:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको