शुक्रवार, कार्तिक १४ गते २०८३
खोटाङको दिक्तेल–खानीडाँडा सडक अन्तरगत दिक्तेलबजारमा आरसिसि ढलानका लागि सडकमा ग्राभेल गर्दै कामदार । सो सडक कालोपत्रेको तयारी भइरहेको छ ।