• ट्रेण्डिङ:

कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

रोदिक खबर

१३, भाद्र २०७७
  • 4.7K
    SHARES
  • कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

    धनगढी । कैलालीमा लागु भएको निषेधाज्ञा भदौ १९ गते सम्म जारी राख्ने निर्णय भएको छ। शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गतेसम्म जारी राख्ने निर्णय गरेका हुन्।

    यसअघि कैलालीमा १४ गतेसम्म निषेधाज्ञा लगाइएको थियो। कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि भदौँ ४ गते मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा लागु भएको थियो।

    निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ।

    1_137.jpg2_142.jpg

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १३:४२:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको