• ट्रेण्डिङ:

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

रोदिक खबर

८, श्रावण २०७८
  • 2.1K
    SHARES
  • काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

    काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

    प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ११:१६:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको