• ट्रेण्डिङ:

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

रोदिक खबर

२३, श्रावण २०७८
  • 3.4K
    SHARES
  • कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १५:०५:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको