• ट्रेण्डिङ:

सात जना ज्येष्ठ नागरिकलाई सम्मान

सात जना ज्येष्ठ नागरिकलाई सम्मान

रोदिक खबर

२, आश्विन २०७८
  • 5.1K
    SHARES
  • सात जना ज्येष्ठ नागरिकलाई सम्मान

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ७ जना ज्येष्ठ नागरिक सम्मान गरिएको छ । स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठाने स्वास्थ्य तथा खेलकुदका सामग्री कार्यक्रमका अवशरमा जेष्ठ नागरिक धनप्रसाद पराजुली, कुमारीकृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, बृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई ली र सानो थर्मस सहित सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार रविन चाम्लिङले बताए ।

    प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १९:४४:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको