• ट्रेण्डिङ:

कोरोनाका कारण एक महिलाको मृत्यु

कोरोनाका कारण एक महिलाको मृत्यु

रोदिक खबर

१७, भाद्र २०७७
  • 5.1K
    SHARES
  • कोरोनाका कारण एक महिलाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

    यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १४:४७:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको