• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा ११ सय २० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ११ सय २० जना कोरोना संक्रमित थपिए

रोदिक खबर

१७, भाद्र २०७७
  • 2.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा ११ सय २० जना कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १७:०१:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको