'देश विकास' बोलको म्युजिक भिडियो सार्वजनिक

'देश विकास' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१३, चैत्र २०७८
  • 2.5K
    SHARES
  • 'देश विकास' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं – गायक रिवाज सिंह सुनारको स्वर, शब्द र संगीतमा समावेश 'देश विकास' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।   गायक सुनारको यस भिडियोमा  भ्रष्टाचारका कारण देशको प्रगति हुन नसकेको कुरालाई प्रस्तुत गरिएको छ । देशलाई समृद्ध बनाउनको लागि इमान्दार नेताको खाँचो रहेको कुरा समेत  गीतमा समावेश गरिएको छ ।

    सम्भव सुवेदीले छायाँकन र सम्पादन  गरेको यस भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड छन्।  कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक सुनारको च्यानल 'रिवाज सिंह सुनार' मार्फत भिडियो सार्वजनिक भएको हो।  गायक सुनारले यस गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

    भिडियो लिंक: https://youtu.be/q4eNkGpaPnA
     

    प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १५:१६:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको