शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङका दुई नगरपालिकाको मत गणना सुरु 

खोटाङका दुई नगरपालिकाको मत गणना सुरु 

रोदिक खबर

३१, बैशाख २०७९
  • 2.8K
    SHARES
  • खोटाङका दुई नगरपालिकाको मत गणना सुरु 

    खोटाङ, ३१ बैसाख । खोटाङका दुई नगरपालिकाको मत गणना सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको शनिबार दिउँसो १ बजे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिउँसो साँढे १ बजेदेखि मत गणना सुरु गरिएको हो । केपिलासगढी, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको मत गणना शुक्रबार मध्य रातीबाट जारी छ । 

    यस्तै, साकेला र ऐसेलुखर्क गाउँपालिकाको शनिबार बिहानदेखि मत गणना सुरु गरिएको हो । खोटेहाङ गाउँपालिकाको दिउँसो १ बजेदेखि गणना सुरु गरिएको हो । 

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १६:१३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको