शुक्रवार, भाद्र २६ गते २०८३

कुभिण्डेमा कांग्रेसको प्यानल विजयी

कुभिण्डेमा कांग्रेसको प्यानल विजयी

रोदिक खबर

३१, बैशाख २०७९
  • 3.7K
    SHARES
  • कुभिण्डेमा कांग्रेसको प्यानल विजयी

    खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा पनि कांग्रेसको प्यानल विजयी भएको छ। नेकपा माओवादी र एमालेका उम्मेद्वारलाई फराकिलो मतअन्तरले पछि पार्दै कांग्रेसका गेहेन्द्रमान राई वडाध्यक्षमा निर्वाचित भएका हुन्।

    राईले ४३२ मत ल्याएर विजयी हुँदा मओवादीका कुमार राईले २१३ र एमालेका रामबहादुर राईले २०७ मत पाएका छन्। त्यस वडामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको थियो भने हाल निर्वाचित राई पराजित भएका थिए।

    गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएपनि वडामा भने एक्ला एक्ले चुनावी मैदानमा उत्रिका थिए।

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - २०:०७:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको