शुक्रवार, भाद्र २६ गते २०८३

केपिलासगढी –१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित

केपिलासगढी –१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित

रोदिक खबर

३१, बैशाख २०७९
  • 3.9K
    SHARES
  • केपिलासगढी –१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित

    खोटाङ, ३१बैशाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा कांग्रेसका निरकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । ५०५ मत सहित राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    एमालेका वडाध्यक्षका उम्मेदवार बीरबहादुर तामाङले ४८२ मत र माओवादी केन्द्रका लक्ष्मण राईले १४९ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए । वडासदस्यहरुमा भने सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - २३:२८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको