खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छामा नेकपा एकीकृत समाजवादी पार्टीका वडाध्यक्ष उम्मेदवार मिलन राईसहित प्यानल नै निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचमा गठबन्धन भएको थियो ।
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार -
२३:५८:०४ बजे