शुक्रवार, भाद्र २६ गते २०८३

साकेला–५ मात्तिमको वडाध्यक्षमा कांग्रेसका जीवन खत्री विजयी 

साकेला–५ मात्तिमको वडाध्यक्षमा कांग्रेसका जीवन खत्री विजयी 

रोदिक खबर

१, जेठ २०७९
  • 4.0K
    SHARES
  • साकेला–५ मात्तिमको वडाध्यक्षमा कांग्रेसका जीवन खत्री विजयी 

    खोटाङको साकेला गाउँपालिका वडा नम्बर–५ मात्तिममा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जीवन न्यौपाने (खत्री) ले नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तोष राईलाई हराउँदै निर्वाचित भएका हुन् । 

    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ११:०३:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको