शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा एमालेबाट अनिश कार्की विजयी

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा एमालेबाट अनिश कार्की विजयी

रोदिक खबर

१, जेठ २०७९
  • 2.2K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा एमालेबाट अनिश कार्की विजयी

     खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा एमालेबाट अनिश कार्की विजयी भएका छन्। कार्कीले कांग्रेस र माओवादी केन्द्रका निकटतम प्रतिद्धन्दीद्धयलाई हराउँदै जित हाँसिल गरेको हो।

    कार्कीले ६७५ मत ल्याउँदा कांग्रेसका प्रकाशचन्द्र राईले ३५२ र माओवादीका हरि बहादुर बुढाथोकीले १४७ मत ल्याएका छन्। त्यहाँ एमालेको प्यानल नै विजयी भएको हो। कूल २१६० मतदाता रहेको राजापानीमा १२४५ मत खसेको थियो।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुद्रकुमार राईको प्यानलै विजयी भएको छ।

    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - २१:०९:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको