शुक्रवार, भाद्र २६ गते २०८३

दिप्रुङ चुईचुम्मा-४ बतासेमा एमालेको प्यानल बिजयी 

दिप्रुङ चुईचुम्मा-४ बतासेमा एमालेको प्यानल बिजयी 

रोदिक खबर

२, जेठ २०७९
  • 3.5K
    SHARES
  • दिप्रुङ चुईचुम्मा-४ बतासेमा एमालेको प्यानल बिजयी 

    खोटाङ सखोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा नेकपा एमालेका उम्मेदवार बबेन्द्र राई वडाध्यक्षमा विजयी भएका छन् । राईले ४६५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
    उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार राजेन्द्र राईलाई ५८ मतले  पछि पार्दै एमालेका राईको प्यानलै निर्वाचित भएको हो । एमालेले चारै जना सदस्यहरु पनि जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १२:३६:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको