शुक्रवार, भाद्र २६ गते २०८३
खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर–३ सावाकटहरेको वडाध्यक्षमा कांग्रेसका जेफर राई विजयी भएका छन् । वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई हराउँदै राई निर्वाचित भएका हुन् ।