• ट्रेण्डिङ:

खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

रोदिक खबर

१५, श्रावण २०७९
  • 9.2K
    SHARES
  • खोटाङको मात्तिमविर्ता  केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

    खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३  बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार खोटाङको मात्तिमविर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताइन् ।

    प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०८:४०:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको