काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार -
२१:१५:४३ बजे