• ट्रेण्डिङ:

मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

रोदिक खबर

२३, कार्तिक २०७९
  • 2.0K
    SHARES
  • मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

     मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । मोरङ ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री थापाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

    pradesh-1_sNQJpl5TCr.jpg

    प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - १९:३४:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको