शुक्रवार, भाद्र २६ गते २०८३

देशभरका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

देशभरका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

रोदिक खबर

२४, कार्तिक २०७९
  • 1.3K
    SHARES
  • देशभरका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २०:१४:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको