• ट्रेण्डिङ:

खोटाङकी सरस्वती बजिमय कांग्रेसबाट समानुपातिक कोटाबाट बनिन् सांसद 

खोटाङकी सरस्वती बजिमय कांग्रेसबाट समानुपातिक कोटाबाट बनिन् सांसद 

रोदिक खबर

२४, मंसिर २०७९
  • 4.3K
    SHARES
  • खोटाङकी सरस्वती बजिमय कांग्रेसबाट समानुपातिक कोटाबाट बनिन् सांसद 

    खोटाङ । नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ । जसमा खोटाङबाट नेपाली कांग्रेस केन्द्रिय सदस्य सरस्वती बजिमयको नाम पनि समावेश भएको छ । बजिमय आदिवासी जनजाति महिला  कोटाबाट सांसद बनेकी हुन्।

    प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - १८:२८:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको