• ट्रेण्डिङ:

प्रदेश नामकरणको बिरोधमा मुख्यमन्त्री कार्कीको पुत्ला दहन

प्रदेश नामकरणको बिरोधमा मुख्यमन्त्री कार्कीको पुत्ला दहन

रोदिक खबर

१७, फाल्गुण २०७९
  • 2.0K
    SHARES
  • प्रदेश नामकरणको बिरोधमा मुख्यमन्त्री कार्कीको पुत्ला दहन

    खोटाङ । प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरुले जिल्ला समन्वय समिति खोटाङको भवन अगाडि नारा जुलुस गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका  छन्  ।

    बुधवार साँझ उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद ? कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् । नामाकरण राख्ने बैठक भने अहिले पनि चलिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - १९:४६:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको