• ट्रेण्डिङ:

लेटर प्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण

लेटर प्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण

रोदिक खबर

२७, चैत्र २०७९
  • 2.7K
    SHARES
  • लेटर प्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण

    पुःन नामांकन संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको छ ।
    पत्रकार सम्मेलन लगत्तै नगरपालिका पुगेर उपप्रमुख बिसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई ज्ञापनपत्र बुझाउँदै लेटर प्याड र छापमा कोशी लेखिएको भए मेटाउन ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिका संयोजक युगसन किरातले नगरका वडा वडामा कोशी नलेख्नका लागि आग्रह गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २०:५७:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको