• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

रोदिक खबर

२३, भाद्र २०७७
  • 3.0K
    SHARES
  • कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंमा दुई, कपिलवस्तु, बाँके, अर्घाखाँची, कास्की, बारा, चितवन र सुनसरीमा एक/एक जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २१:०३:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको