• ट्रेण्डिङ:

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रिजाल चयन 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रिजाल चयन 

रोदिक खबर

२९, जेठ २०८०
  • 18.8K
    SHARES
  • विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रिजाल चयन 

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित युवावर्ष आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिवस रिजाल चयन भएका छन । आईतबार बसेको अभिभावकको भेलाले रिजाललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्व–सम्मतले चयन गरेको हो । 
    समितिको सदस्यमा गंगा प्रसाद आचार्य, रमला आचार्य, बिन्दा आचार्य, तुलसी प्रसाद आचार्य र उर्मिला आचार्य रहेका छन् ।  

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - २२:५५:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको