• ट्रेण्डिङ:

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

रोदिक खबर

२७, आषाढ २०८०
  • 8.4K
    SHARES
  • प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

    ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।

    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १०:०३:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको