• ट्रेण्डिङ:

प्रावि शिक्षकको विषयगत परिक्षा १३ असोजमा हुने

प्रावि शिक्षकको विषयगत परिक्षा १३ असोजमा हुने

रोदिक खबर

१५, श्रावण २०८०
  • 10.7K
    SHARES
  • प्रावि शिक्षकको  विषयगत परिक्षा १३ असोजमा हुने

    शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।

    सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ ।

    परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन । आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।

    प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - २०:५६:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको