खोटाङ । नेपाल तामाङ घेदुङ संघ र नेपाल मगर संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । घेदुङ तामाङ संघका अध्यक्ष जसवहादुर तामाङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिइएको भन्दै अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिम हदैसम्म कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
यस्तो छ ज्ञापनपत्र

